यस्तो छ रत्ननगर नगरपालिकाको ताजा मत परिणाम

0
163

चितवन, जेठ ३ – रत्ननगर नगरपालिकाको ताजा मत परिणाम यस्तो रहेको छ ।
मेयरः
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: ९११९
नेकपा एमालेः बिमला देवि दुवाडी: ६१६१
राप्रपाः हरी शरण भट्टराईः ४०९

उप–मेयर
नेकपा एसः बद्रीनाथ घिमिरे: ५८९३
नेकपा एमालेः यादव पाठक: ६२११
राप्रपा: विमला चौधरी : ६७८
स्वतन्त्र: विरञ्जना सापकोटा : ३५७

वडा अध्यक्षहरुः

वडा नं. १. वडा अध्यक्ष तर्फ
(खसेको मतः २२९५)
नेपाली कांग्रेसः कुल प्रसाद सापकोटा: ९१३ (बिजयी)
नेकपा एमालेः शालिकराम पराजुली: ६८६
माओवादी केन्द्रः गणेश पौडेल: ३५४

वडा नं.२ वडा अध्यक्ष तर्फः
(खसेको मतः १९०३)
नेपाली कांग्रेसः राजेन्द्र घिमिरे: ९२९ (बिजयी)
नेकपा एमालेः कृष्ण प्रसाद डोटेल: ६६०

वडा नं. ३ वडा अध्यक्ष तर्फः
(खसेको मतः २५४२)
नेपाली कांग्रेसः सोहेन्द्र राज खरेल: १५८९ (बिजयी)
नेकपा एमालेः गुप्तनाथ भट्टराई: ७८२

वडा नं. ४ वडा अध्यक्ष तर्फः
(खसेको मतः १७५७)
नेपाली कांग्रेसः राम कुमार चौधरी: ९९० (बिजयी)
नेकपा एमालेः रबिन्द्र चौधरी: ५५१

वडा नं. ५ वडा अध्यक्ष तर्फः
(खसेको मतः २२८५)
नेपाली कांग्रेसः बालकृष्ण चापागाई: ११२६ (बिजयी)
नेकपा एमालेः कृष्ण महत्तो: ९८९

वडा नं. ६ वडा अध्यक्ष तर्फः
(खसेको मतः २००४)
नेपाली कांग्रेसः किरण महत्तो: १०१६ (बिजयी)
नेकपा एमालेः लोकराज भुषाल: ४११
माओवादी केन्द्रः टिकाराज खनाल २१६
नेकपा एसः गोकर्ण गिरी: २०२

वडा नं. ७ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१७५)
नेपाली कांग्रेसः लाल बहादुर भट्ट: ८२९
नेकपा एमालेः सजना महत्तो: ११५९ (बिजयी)

वडा नं ८ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१६९)
नेपाली कांग्रेसः कृष्ण चौधरी: ९८८
नेकपा एमालेः गोकर्ण कुमारी महत्तो: ५५८

वडा नं. ९ वडा अध्यक्ष तर्फः
(खसेको मतः २८१०)
नेकपा एसः सरस्वती लामा: १५७
नेकपा एमालेः घपन लामा: २१८
स्वतन्त्रः अनन्त अधिकारी: ८८

वडा नं १० वडा अध्यक्ष तर्फः
(खसेको मतः २९६६)
नेपाली कांग्रेसः कलाधर पौडेल:२२२
नेकपा एमालेः सन्देश पाठक:१२३

वडा नं. ११ वडा अध्यक्ष तर्फः
(खसेको मतः १९९३)
नेपाली कांग्रेसः दिलिप चन्द्र घिमिरे:
नेकपा एमालेः श्याम कुमार श्रेष्ठ:

वडा नं. १२ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३११९)
नेपाली कांग्रेसः अनिता अर्याल:
नेकपा एमालेः राम शरण नेपाल:
माओवादी केन्द्रः शुन्दर मणी सुवेदी:

वडा नं. १३ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३२९१)
नेपाली कांग्रेसः ईश्वर खनाल:
नेकपा एमालेः सुवास घिमिरे:

वडा नं. १४ वडा अध्यक्ष तर्फः
(खसेको मतः २६७८)
नेपाली कांग्रेसः होमनाथ रानाभाट:
नेकपा एमालेः राम प्रसाद लम्साल:
नेकपा एसः हरी कुमार श्रेष्ठ:

वडा नं १५ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३१५५)
नेपाली कांग्रेसः डण्डपानी लामिछाने:
नेकपा एमालेः आशिक तमाङ्ग:

वडा नं. १६ वडा अध्यक्ष तर्फः
(खसेको मतः २२६८)
नेपाली कांग्रेसः बद्री अर्याल:
नेकपा एमालेः हेमराज थापा:

रत्ननगरका निर्वाचन अधिकृत बिनाेद कुमार गाैतमका अनुसार कुल मतदाता ५२,६४२ रहेको रत्ननगर नगरापलिकामा मत ३९,४१० अर्थात ७४.८६ प्रतिशत मत खेसेको छ ।