रत्ननगर-०८ को १७८१ मत गणना हुँदा कसको मत कती?

0
207

रत्ननगर,बैशाख ३- रत्ननगर नगरपालिका वडा नम्वर ०८ को १७८१ मत गणना हुँदा यस अनुसारको मत प्राप्त भएको छ ।

मेयर
नेकपा एमाले ५७२
नेपाली काँग्रेस ९११

उपमेयर
नेकपा एमाले ६११
नेकपा एस ४१६

वडाध्यक्ष
नेकपा एमाले ५४६
नेपाली काँग्रेस ९५८