रत्ननगर-०८ को १६८१ मत गणना हुँदा कसको मत कती?

0
193

रत्ननगर,बैशाख ३- रत्ननगर नगरपालिका वडा नम्वर ०८ को १६८१ मत गणना हुँदा यस अनुसारको मत प्राप्त भएको छ ।

मेयर
नेकपा एमाले ५४३
नेपाली काँग्रेस ८५०

उपमेयर
नेकपा एमाले ५७८
नेकपा एस ३९१

वडाध्यक्ष
नेकपा एमाले ५२०
नेपाली काँग्रेस ८९८