रत्ननगर-०९ को ३०२ मत गणना हुँदा कसको मत कती

0
69

रत्ननगर,बैशाख ३- रत्ननगर नगरपालिका वडा नम्वर ०९ को ३०२ मत गणना हुँदा यस अनुसारको मत प्राप्त भएको छ ।

मेयर तर्फ:
नेकपा एमाले ८०
नेपाली काँग्रेस १५७

उपमेयर तर्फ:
नेकपा एमाले ७९
नेकपा एस १२७

वडाध्यक्ष तर्फ:
नेकपा एमाले १०५
नेकपा एस ८३
स्वतन्त्र ४९

खुल्ला सदस्य तर्फ:
नेकपा एमाले १०१
नेकपा एमाले ६७
नेपाली काँग्रेस ६०
नेपाली काँग्रेस १२४
नेकपा एस ५२
नेकपा एस ४०

महिला सदस्य तर्फ:
नेकपा एमाले ७७
नेपाली काँग्रेस ५७
नेकपा एस ७४

दलित महिला सदस्य तर्फ:
नेकपा एमाले १०१
नेपाली काँग्रेस ५६
नेकपा एस ५३