रत्ननगरमा एमालेले खाता खोल्यो,वडा नम्वर ७ मा सजना महतो सहितको प्यानल विजयी

0
197

रत्ननगर, जेठ ३- कांग्रेसको आधार क्षेत्र मानिएको रत्ननगर नगरपालिका वडा नं. ७ मा नेकपा एमालेले स्थानीय तह निर्वाचन-२०७९ मा पहिलो पटक खाता खोलेको छ । सो वडाको अध्यक्षमा नेकपा एमालेका सजना महतो वडाध्यक्ष सहितको प्यानल नै विजयी भएको हो ।

कुल २१७५ मतमा महतोले ११५९ मत प्रात गरेका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लाल बहादुर भट्ट’राजन’ले ८१० मत प्राप्त गरेका छन।