रत्ननगर-६ को वडाध्यक्षमा काँग्रेसका किरण महतो सहितको प्यानलनै निर्वाचित

0
67
रत्ननगर,बैशाख ४-  रत्ननगर नगरपालिका वडा नम्वर ६ मा नेपाली काँग्रेसका उमेदवार किरण महतो निर्वाचित भएका छन । महतो सहित उनको प्यानल नै निर्वाचित भएको छ । कुल २००४ मतमा सापकोटाले १०१६ मत प्रात गरेका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट लोकराज भुषालले ४११ मत सहित पराजित भएका हुन् ।
वडा अध्यक्ष तर्फ:
किरण महतो (रुख) १०१६ (बिजयी)
गोकर्ण गिरि (कलम) २०२
टिकाराज खनाल ( माके) २१६
प्रेमनाथ पाठक (हलो) २८
लोकराज भुसाल (सुर्य) ४११
महिला सदस्य तर्फ:
बबिता चौधरी (रुख) १०२० (बिजयी)
बुधनी चौधरी (सुर्य) ४५३
भगवती खनाल (माके) २००
रिता महतो (कलम) १४७
दलित महिला सदस्य तर्फ:
केशरी माया सुनार (रुख) १०२२ (बिजयी)
गिता परियार (सुर्य) ४३७
सीता परियार (कलम) १४६
सृजना परियार (माके) २११
खुल्ला सदस्य तर्फ:
अनिता भुसाल (सुर्य) ४८५
गोपि कृष्ण बिडारी (रुख) ८५२ (बिजयी)
पहले दमै (हलो) २७
मिनराज सापकोटा (माके) २४१
राम बहादुर परियार (कलम) १४२
बिरेन्द्र महतो (रुख) ८४३ (बिजयी)
बिष्णु थापा (सुर्य) ४६१
हठन महतो (माके) २४८
हठन राम चौधरी (कलम) २१३