कालिका वडा नं.३ को अध्यक्षमा गठबन्धनका बिरेन्द्र तामाङ सहितको प्यानल नै विजयी

0
152
चितवन, जेठ २- कालिका नगरपालिका वडा न. ३ को अध्यक्षमा गठबन्धन(माओबादी केन्द्र)का  बिरेन्द्र तामाङको प्यानलै बिजयी भएका छन । उनले  १०५२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद अधिकारीले ८९२  मत प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्य प्रतिमा भुलन (नेका)१०९१ ,महिला दलित सदस्य लिला दमाई(नेका) १०५० ,खुल्ला सदस्यद्वय बुद्धिप्रसाद ढकाल(माओबादी केन्द्र)१०३० र कृष्णबहादुर प्रजा(नेका)ले ११४१ मत पाएका थिए ।
कालिका वडा न ३ बाट मेयरमा एमालेका बिनोद रेग्मीले – ९०४ , गठबन्धन (नेका)का शिवराम केसीले ११६८ र उप-मेयरमा एमालेका बिमला लामाले-९४३ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले-१०९६ मत प्राप्त गरेका थिए ।