रत्ननगर वडा नं २ को १४८० मत गन्दा कसको परिणाम कती ?

0
121

चितवन,जेठ १- रत्ननगर वडा नं २ को १४८० मत गन्दाको परिणाम यस प्रकार रहेको छ ।

नगर प्रमुख तर्फ :

नेपाली कांग्रेस (प्रलाद सापकोटा):८०३

नेकपा एमाले (बिमलादेवी दुवाडी):५२४

राप्रपा (हरिशरण भट्टराई): ३३

राप्रपा नेपाल (बलराम आचार्य):१८

नेकपा माले (तबहादुर बिक): २

नेमकिपा( पुनाराम शर्मा) :

राष्ट्रिय जनमोर्चा (इन्द्र प्रसाद पाध्या पौडेल):

स्वतन्त्र (संजिव कुमार मिश्र):

उप प्रमुख तर्फ :

नेकपा एस (बद्रिनाथ घिमिरे): ५७१

नेकपा एमाले (यादब प्रसाद पाठक): ५०३

राप्रपा (बिमला चौधरी): ७४

राप्रपा नेपाल (रसिला खड्गी): ९

राष्ट्रिय जनमोर्चा (चन्द्रकला क्षेत्री):

स्वतन्त्र (बिरञ्जना सापकोटा घिमिरे): ६०

वडा अध्यक्षहरु तर्फ :

नेकपा एमाले (कृष्ण प्रसाद डोटेल) : ५०६

नेपाली कांग्रेस (राजेन्द्र प्रसाद घिमिरे): ७२८

नेकपा माओवादी केन्द्र (भिम बहादुर थापा):२६

नेकपा एस (यादव राज पाण्डे):

राप्रपा (हरिनारायण श्रेष्ठ) :७३

वडा सदस्यहरु तर्फ :

कांग्रेस तर्फ :

(नरेन्द्र श्रेष्ठ(१): ६६६

(सञ्जीव प्रसाद पौडेल (२): ६६२

एमाले तर्फ :

एमाले कलिम अन्सारी (१: ४७८

प्रसिद्ध अधिकारी (२): ४५७

माओवादी तर्फ :

माओवादी अजय लामा (१):७०

संगम आचार्य (२): ४९

महिला सदस्य तर्फ :

कांग्रेस (रमा भट्टराई): ६८६

एमाले (मिठुदेवी शर्मा गौतम):५४३

माके (विमला कुमारी विश्वकर्मा):७४२

राप्रपा  (शान्तीलक्ष्मी अवाल ):६८

दलित सदस्य तर्फ :

नेपाली कांग्रेस (राधादेवी विश्वकर्मा): ७४२

एमाले (लक्ष्मी हिताङ):४९१

माके (सुजिता परियार):२८