रत्ननगर वडा नं १ को २१३८ मत गन्दा सम्मको परिणाम यस्तो छ

0
164
चितवन,जेठ १- रत्ननगर वडा नं १ को २१३८ सम्म मत गन्दाको परिणाम यस प्रकार रहेको छ ।
नगर प्रमुख तर्फ :
नेपाली कांग्रेस प्रलाद सापकोटाः ११९४
नेकपा एमाले बिमलादेवी दुवाडीः ६४८
राप्रपा हरिशरण भट्टराईः ११९
राप्रपा नेपाल बलराम आचार्यः १
नेकपा माले तबहादुर बिकः ३
नेमकिपा पुनाराम शर्माः १
राष्ट्रिय जनमोर्चा इन्द्र प्रसाद पाध्या पौडेलः ८
स्वतन्त्र संजिव कुमार मिश्रः
नगर उप प्रमुख तर्फ :
नेकपा एस बद्रिनाथ घिमिरेः ६८८
नेकपा एमाले यादब प्रसाद ६०६
राप्रपा बिमला चौधरीः २०५
राप्रपा नेपाल रसिला खड्गीः
राष्ट्रिय जनमोर्चा चन्द्रकला क्षेत्रीः८
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरेः ८३
वडा अध्यक्षहरु तर्फ :
नेकपा एमाले शालिग्राम पराजुलीः ६४१
नेपाली कांग्रेस कुल प्रसाद सापकोटाः ८४३
नेकपा माओवादी केन्द्र युवराज पौडेल(गणेश): ३३४
नेकपा एस कृष्ण पुरि: २०
राष्ट्रिय जनमोर्चा छबिलाल शर्मा :८
राप्रपा रामचन्द्र चौधरी: ९८
जसपा शम्भु चौधरी:
वडा सदस्यहरु तर्फ :
गिरीराज लम्साल(१): ७०४
सुर्यविक्रम चौधरी(२): ६७५
एमाले दोवराज खत्री(१):५४६
बाबुराम श्रेष्ठ(२):६२४
माओवादी चोक बहादुर गुरुङ(१): ३१४
मनोज कुमार महत्तो (२):३१७
महिला सदस्य तर्फ :
कांग्रेस उमादेवी पौडेल:७३२
एमाले सुनितादेवी भट्ट कुँवर:६७७
माके पवित्रा रानाभाट: २६२
दलित महिला सदस्य तर्फ :
नेपाली कांग्रेस विन्दु मग्राती: ७५७
एमाले विभादेवी परियार: ७००
माके श्रृजना परियार:३४३