भरतपुरमा मेयर बिच कडा प्रतिश्पर्धा

0
165

चितवन,जेठ १-भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् ।

६४७७ मतगणना हुँदा रेणु दाहालले २३१७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २३०३ मत पाएका छन् ।मतान्तर १४ मा झरेको छ । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।