यस्तो छ रत्ननगर वडा नं २ को १३८० मत गन्दा सम्मको परिणाम

0
171

चितवन, जेठ १- रत्ननगर वडा नं २ को १३८० मत गन्दाको परिणाम यस प्रकार रहेको छ ।

नगर प्रमुख तर्फ :

नेपाली कांग्रेस (प्रलाद सापकोटा):७४८

नेकपा एमाले (बिमलादेवी दुवाडी):४९३

राप्रपा (हरिशरण भट्टराई): ३१

राप्रपा नेपाल (बलराम आचार्य):१४

नेकपा माले (तबहादुर बिक): २

नेमकिपा( पुनाराम शर्मा) :

राष्ट्रिय जनमोर्चा (इन्द्र प्रसाद पाध्या पौडेल):

स्वतन्त्र (संजिव कुमार मिश्र):

उप प्रमुख तर्फ :

नेकपा एस (बद्रिनाथ घिमिरे): ५२९

नेकपा एमाले (यादब प्रसाद पाठक): ४७४

राप्रपा (बिमला चौधरी): ७०

राप्रपा नेपाल (रसिला खड्गी): ७

राष्ट्रिय जनमोर्चा (चन्द्रकला क्षेत्री):

स्वतन्त्र (बिरञ्जना सापकोटा घिमिरे): ६०

वडा अध्यक्षहरु तर्फ :

नेकपा एमाले (कृष्ण प्रसाद डोटेल) :४७७

नेपाली कांग्रेस (राजेन्द्र प्रसाद घिमिरे): ६७६

नेकपा माओवादी केन्द्र (भिम बहादुर थापा): २६

नेकपा एस (यादव राज पाण्डे):

राप्रपा (हरिनारायण श्रेष्ठ) :७०

वडा सदस्यहरु तर्फ :

कांग्रेस तर्फ :

(नरेन्द्र श्रेष्ठ(१): ६२४

(सञ्जीव प्रसाद पौडेल (२): ६१९

एमाले तर्फ :

एमाले कलिम अन्सारी (१: ४४५

प्रसिद्ध अधिकारी (२): ४२८

माओवादी तर्फ :

माओवादी अजय लामा (१):६७

संगम आचार्य (२): ४४

महिला सदस्य तर्फ :

कांग्रेस (रमा भट्टराई): ६३८

एमाले (मिठुदेवी शर्मा गौतम):५११

माके (विमला कुमारी विश्वकर्मा):६२

राप्रपा  (शान्तीलक्ष्मी अवाल ):६२

दलित सदस्य तर्फ :

नेपाली कांग्रेस (राधादेवी विश्वकर्मा): ६९३

एमाले (लक्ष्मी हिताङ):४५९

माके (सुजिता परियार):२८