रत्ननगरमा वडा नं १ को १९३८ मत गनियो ,काँग्रेसको अग्रता कायमै

0
56

चितवन, जेठ १-  रत्ननगर वडा नं १ को १९३८ सम्म मत गन्दाको परिणाम यस प्रकार रहेको छ ।

नगर प्रमुख तर्फ :

नेपाली कांग्रेस प्रलाद सापकोटाः १०८८

नेकपा एमाले बिमलादेवी दुवाडीः ५९४

राप्रपा हरिशरण भट्टराईः १०८

राप्रपा नेपाल बलराम आचार्यः १

नेकपा माले तबहादुर बिकः ३

नेमकिपा पुनाराम शर्माः १

राष्ट्रिय जनमोर्चा इन्द्र प्रसाद पाध्या पौडेलः ८

स्वतन्त्र संजिव कुमार मिश्रः

नगर उप प्रमुख तर्फ :

नेकपा एस बद्रिनाथ घिमिरेः ६१५

नेकपा एमाले यादब प्रसाद ५५४

राप्रपा बिमला चौधरीः १८५

राप्रपा नेपाल रसिला खड्गीः

राष्ट्रिय जनमोर्चा चन्द्रकला क्षेत्रीः८

स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरेः ७९

वडा अध्यक्षहरु तर्फ :

नेकपा एमाले शालिग्राम पराजुलीः ५८३

नेपाली कांग्रेस कुल प्रसाद सापकोटाः ७६०

नेकपा माओवादी केन्द्र युवराज पौडेल(गणेश): ३०३

नेकपा एस कृष्ण पुरि: १७

राष्ट्रिय जनमोर्चा छबिलाल शर्मा :७

राप्रपा रामचन्द्र चौधरी: ९१

जसपा शम्भु चौधरी:

वडा सदस्यहरु तर्फ :

गिरीराज लम्साल(१): ६३५

सुर्यविक्रम चौधरी(२): ५९९

एमाले दोवराज खत्री(१):४९८

बाबुराम श्रेष्ठ(२):५६२

माओवादी चोक बहादुर गुरुङ(१): २८४

मनोज कुमार महत्तो (२):३००

महिला सदस्य तर्फ :

कांग्रेस उमादेवी पौडेल:६५७

एमाले सुनितादेवी भट्ट कुँवर:६२८

माके पवित्रा रानाभाट: २४४

दलित महिला सदस्य तर्फ :

नेपाली कांग्रेस विन्दु मग्राती: ६८२