यस्तो छ रत्ननगर वडा नं २ को १२८० मत गन्दा सम्मको परिणाम

0
77

चितवन, जेठ १- रत्ननगर वडा नं २ को १२८० मत गन्दाको परिणाम यस प्रकार रहेको छ :

नगर प्रमुख तर्फ :

नेपाली कांग्रेस (प्रलाद सापकोटा):७०३

नेकपा एमाले (बिमलादेवी दुवाडी):४४८

राप्रपा (हरिशरण भट्टराई): २९

राप्रपा नेपाल (बलराम आचार्य):१४

नेकपा माले (तबहादुर बिक): २

नेमकिपा( पुनाराम शर्मा) :

राष्ट्रिय जनमोर्चा (इन्द्र प्रसाद पाध्या पौडेल):

स्वतन्त्र (संजिव कुमार मिश्र):

उप प्रमुख तर्फ :

नेकपा एस (बद्रिनाथ घिमिरे): ४९९

नेकपा एमाले (यादब प्रसाद पाठक): ४३७

राप्रपा (बिमला चौधरी): ६४

राप्रपा नेपाल (रसिला खड्गी): ७

राष्ट्रिय जनमोर्चा (चन्द्रकला क्षेत्री):

स्वतन्त्र (बिरञ्जना सापकोटा घिमिरे): ५६

वडा अध्यक्षहरु तर्फ :

नेकपा एमाले (कृष्ण प्रसाद डोटेल) :४३५

नेपाली कांग्रेस (राजेन्द्र प्रसाद घिमिरे): ६३५

नेकपा माओवादी केन्द्र (भिम बहादुर थापा): २६

नेकपा एस (यादव राज पाण्डे):

राप्रपा (हरिनारायण श्रेष्ठ) :६४

वडा सदस्यहरु तर्फ :

कांग्रेस तर्फ :

(नरेन्द्र श्रेष्ठ(१): ५८४

(सञ्जीव प्रसाद पौडेल (२): ५८०

एमाले तर्फ :

एमाले कलिम अन्सारी (१: ४०६

प्रसिद्ध अधिकारी (२): ३८८

माओवादी तर्फ :

माओवादी अजय लामा (१):६२

संगम आचार्य (२): ३८

महिला सदस्य तर्फ :

कांग्रेस (रमा भट्टराई): ५९८

एमाले (मिठुदेवी शर्मा गौतम):४६९

माके (विमला कुमारी विश्वकर्मा):३६

राप्रपा  (शान्तीलक्ष्मी अवाल ):५५

दलित सदस्य तर्फ :

नेपाली कांग्रेस (राधादेवी विश्वकर्मा): ६४९

एमाले (लक्ष्मी हिताङ):४१९

माके (सुजिता परियार):२८