यस्तो छ रत्ननगर वडा नं ३ को ५०० मत गन्दा सम्मको परिणाम

0
62

चितवन,जेठ १- रत्ननगर वडा नं ३ को ५०० सम्म मत गन्दाको परिणाम यस प्रकार रहेको छ ।

नगर प्रमुख तर्फ :

नेकपा एमाले बिमला दुवाडी १६५

नेपाली कांग्रेस प्रलाद सापकोटा २९१

उप प्रमुख तर्फ :

नेकपा एमाले यादव पाठक १६४

नेकपा एस बद्रीनाथ घिमिरे २३१

स्वतन्त्र बिरन्जना सापकोटा घिमिरे २

वडा अध्यक्षका तर्फ :

नेकपा एमाले गुप्तानाथ भट्टराई १५६

नेपाली कांग्रेस सोहेन्द्रराज खरेल ३११

राष्ट्रिय प्रजातन्त्र पार्टी पतिराम चौधरी २

नेकपा एस नारायण प्रसाद खनाल २

महिला सदस्य तर्फ :

नेकपा एमाले प्रेम कुमारी चौधरी १८३

नेपाली कांग्रेस बैसखनी थरुनी २५६

दलित महिला सदस्य तर्फ :

नेकपा एमाले बिमला परियार १७३

नेपाली कांग्रेस देवी सुनार २५५

खुल्ला सदस्य तर्फ :

एउटा सुर्य किशोरबावु पुरी १६४

दुइटा सुर्य राममणी थपलिया १६७

एउटा हसिया हथौडा ईश्वर प्रसाद जमर्कट्टेल १९१

दुइटा रुख शिव खनाल २६२