यस्तो छ रत्ननगर वडा नं ३ को ४०० मत गन्दा सम्मको परिणाम

0
57
चितवन,जेठ १- रत्ननगर वडा नं ३ को ४०० सम्म मत गन्दाको परिणाम यस प्रकार रहेको छ :
नगर प्रमुख तर्फ :
नेकपा एमाले बिमला दुवाडी १३२
नेपाली कांग्रेस प्रलाद सापकोटा २३२
उप प्रमुख तर्फ :
नेकपा एमाले यादव पाठक १४०
नेकपा एस बद्रीनाथ घिमिरे १८३
स्वतन्त्र बिरन्जना सापकोटा घिमिरे १
वडा अध्यक्षका तर्फ :
नेकपा एमाले गुप्तानाथ भट्टराई १२८
नेपाली कांग्रेस सोहेन्द्रराज खरेल २४९
राष्ट्रिय प्रजातन्त्र पार्टी पतिराम चौधरी १
नेकपा एस नारायण प्रसाद खनाल १
महिला सदस्य तर्फ :
नेकपा एमाले प्रेम कुमारी चौधरी १४७
नेपाली कांग्रेस बैसखनी थरुनी २०४
दलित महिला सदस्य तर्फ :
नेकपा एमाले बिमला परियार १४०
नेपाली कांग्रेस देवी सुनार २०३
खुल्ला सदस्य तर्फ :
एउटा सुर्य किशोरबावु पुरी १३१
दुइटा सुर्य राममणी थपलिया १३२
एउटा हसिया हथौडा ईश्वर प्रसाद जमर्कट्टेल १५२
दुइटा रुख शिव खनाल २१२