यस्तो छ राप्ती नगरपालिका वडा नम्वर-४ को हाल सम्मको मत परिणाम  

0
153

चितवन,जेठ १- चितवनको राप्ती नगरपालिकामा हाल सम्मको मत परिणाम यस्तो रहेको छ ।

राप्ती ४ को ताजा मत परिणाम

मेयर तर्फ

गोविन्द कडेल (सुर्य ): ४६६

शमशेर लामा (कलम) : ७९९

उपमेयर तर्फ 

मेनुका पाठक (सुर्य) : ५९०

 देवेन्द्र लामा रुख : ७०१

वडाध्यक्ष तर्फ 

केदार आर्चाय सुर्य : ६८६

गोपिकृष्ण बतौला रुख : ६५५