भरतपुर महानगर वडा नम्वर १ को अध्यक्षमा केशव महर्जन विजयी

0
164

चितवन,जेठ १- चितवनको भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केशव महर्जनले एमाले उम्मेदवार शुक्रकुमार श्रेष्ठलाई पराजित गर्नुभएको छ ।

वडा नम्वर १ मा चार जना एमालेबाट सदस्यमा निर्वाचित हुनुभएको छ । एक वडा सदस्य काँग्रेसले जितेको छ ।