यस्तो छ रत्ननगर नगरपालिकाको ताजा मत परिणाम

0
99
चितवन,जेठ १- रत्ननगर नगरपालिकाको हाल सम्म छ २१८४ मत गणना गर्दा मेयर तर्फ नेपाली काँग्रेसका प्रल्हाद सापकोटाले १२३५ मत प्राप्त गरेका छन बह्ने नेकपा एमालेकी बिमला दुवाडिले ६३९ मत प्राप्त गरेकी छन ।
त्यस्तै,उपमेयर तर्फ नेकपा समाजवादिले ७६९ मत प्राप्त गरेका छन भने नेकपा एमालेका यादव प्रसाद पाठकले ६६४ मत प्राप्त गरेका छन ।