रत्ननगरमा ६०० मत गनियो ,काँग्रेसको अग्रता कायमै

0
168

चितवन, वैशाख ३१- रत्ननगर नगरपालिकाको ताजा मत परिणाम यस्तो रहेको छ ।

(६०० मत गन्दा)

मेयर तर्फ

प्रल्हाद सापकोटा(नेपाल काँग्रेस):३५६
बिमला दुवाडी( नेकपा एमाले):१५२
हरिशरण भट्टराई(राप्रपा):२७
उपमेयर तर्फ
बद्रीनाथ घिमिरे(नेकपा एस):२१०
यादव प्रसाद पाठक(नेकपा एमाले):१६३
विरन्जना घिमिरे(स्वतन्त्र): ३३
बिमला चौधरी(राप्रपा):४९
रत्ननगर नगरपालिका वडा नम्वर-२ नम्बर(१०० मत गन्दा)
(मेयर तर्फ)
प्रल्हाद सापकोटा(नेपाल काँग्रेस):५७
बिमला दुवाडी( नेकपा एमाले):३४
राप्रपा:३
(उपमेयर तर्फ)
बद्रीनाथ घिमिरे(नेकपा एस):४०
यादव प्रसाद पाठक(नेकपा एमाले):२८
बिमला चौधरी(राप्रपा):४
विरन्जना घिमिरे(स्वतन्त्र):७
(वडाध्यक्ष तर्फ)
एमाले:३२
नेपाली काङ्ग्रेस:५१
माओवादी केन्द्र: १
नेकपा एस :४
राप्रपा :२३
(महिला वडा सदस्य तर्फ)
एमाले ३६
नेका ४९
माके ३
राप्रपा ४
(दलित महिला सदस्य तर्फ)
एमाले ३३
काङ्रेस ५५
माके २
राप्रपा ४
(खुल्ला सदस्य तर्फ)
काङ्रेस ४८/४७
एमाले २८/३५
माओवादी केन्द्र ४/३
राप्रपा ७/५

रत्ननगरका निर्वाचन अधिकृत बिनाेद कुमार गाैतमका अनुसार कुल मतदाता ५२,६४२ रहेको रत्ननगर नगरापलिकामा मत ३९,४१० अर्थात ७४.८६ प्रतिशत मत खेसेको छ ।