रत्ननगरमा ४०० मत गन्दा यस्तो छ परीणाम

0
210

चितवन,वैशाख ३१- चितवनको रत्ननगर नगरपालिकाको ४०० मत गन्दा नेपाली काँग्रेसको तर्फ बाट मेयरको उमेद्वार बनेका प्रल्हाद सापकोटाले २३१ मत प्राप्त गरेका छन भने नेकपा एमालेकी बिमला दुवाडिले १०४ मत प्राप्त गरेकी छन ।

(४०० मत गणना गर्दा)
उपमेयर तर्फ:
बद्रीनाथ घिमिरे (नेकपा एस) १३०
यादव प्रसाद पाठल(नेकपा एमाले) ११३
विरन्जना घिमिरे(स्वतन्त्र) २३
वडाध्यक्ष तर्फ :
शालिकराम पराजुली(नेकपा एमाले) १२१
कुल प्रसाद सापकोटा(नेपाली काँग्रेस) १२१
गणेश पौडेल(माओवादी केन्द्र)६५