रत्नगरमा काँग्रेसको अग्रता कायमै

0
182

चितवन,वैशाख ३१- चितवनको रत्ननगर नगरपालिकाको २०० मत गन्दा नेपाली काँग्रेसको तर्फ बाट मेयरको उमेद्वार बनेका प्रल्हाद सापकोटाले ११२ मत प्राप्त गरेका छन भने नेकपा एमालेकी बिमला दुवाडिले ५६ मत प्राप्त गरेकी छन ।

स्थानिय निर्वाचन : रत्ननगर ताजा मतपरिणाम अपडेट
(२०० मत गणना गर्दा )
मेयर तर्फ:
कांग्रेसः प्रल्हाद सापकोटा ११२
एमालेः बिमला देवि दुवाडी ५६
राप्रपाः हरि शरण भट्टराई ९
उपमेयर तर्फ:
नेकपा एसः बद्रीनाथ घिमिरे ६७
नेकपा एमालेः यादव पाठक ५८
स्वतन्त्रः बिरञ्जना घिमिरे १२
वडा अध्यक्षहरु तर्फ:
वडा नं. १. वडा अध्यक्ष तर्फ
कांग्रेसः कुल प्रसाद सापकोटा ७३
एमालेः शालिकराम पराजुली ६०
माओवादी केन्द्रः गणेश पौडेल ३६