भरतपुरमा रेनु दाहालको अग्रता

0
223

भरतपुर ,बैशाख ३१ – भरतपुर महानगरपालिका वडा नम्बर–१ को २८ मतगणना सकिएको छ ।२८ मत गन्दा ५ दलिय गठबन्धन उमेदवार रेनु दाहालको अग्रता देखिएको छ । रेनुले १२ मत पाएकी छन् ।

त्यस्तै एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले ११ मत पाएका छन् ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको १ मत आएको छन् भने ४ मत बदर भएको छ ।