स्थानिय निर्वाचन मतगणना अपडेट : रत्ननगर नगरपालिकामा मतगणना सुरु,वडा नम्बर १ देखी थालनी गरियो

0
67

चितवन, वैशाख ३१ – चितवनको रत्ननगर नगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु भएको हो ।

मतगणना वडा नम्बर १ बाट गणना सुरु गरिएको निर्वाचन अधिकृत बिनोद कुमार गौतमले बताए ।