रत्ननगर १५ मा ३१५५ मत खस्यो

0
185

चितवन,बैशाख ३० – पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा ३१५५ मत खसेको छ्।

कुल ४२५४ मतदाता रहेको सो वडामा महिला कुल १७१४ र् पुरुष तर्फ कुल १४४१ मत खसेको हो । यो कुल मतदाता संख्याको ७५ प्रतिसत हो ।

रत्ननगर १५ मा सौहार्द पूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । यहा नेपाली काँग्रेसतर्फ दण्डपानी लामिछाने ,नेकपा एमालेतर्फ आसिक तामाङ्ग र् मावोवादी केन्द्र र समाजवादीतर्फ दिलबहादुर बुढाथोकीको अध्यक्ष पदमा दावी रहेको छ ।रत्ननगर १५ मा ३१५५ मत खस्यो 1