कालिकामा ७८ प्रतिशत मत खस्यो

0
152

चितवन,बैशाख ३०- कालिका नगरपालिकामा कुल २४ हजार ३ सय ४७ मत खसेको छ । कुल मतको ७८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय, कालिका नगरपालिकाका निर्वाचन अधिकृत महेश प्रसाद खत्रीले जानकारी दिनु भयो ।

कालिकामा ११ वटा वडा रहेका छन । कालिकामा कुल ३१ हजार १ सय ४७ मतदाता रहेकोमा कुल २४ हजार ३ सय ४७ मत खसेको छ ।