रत्ननगर-१४ मा एकिकृत समाजवादिको घरदैलो तिव्र

0
116

रत्ननगर,बैशाख २३ – स्थानिय तहको चुनाव नजिकिँदै गर्दा जनता समाजवादी पार्टीे रत्ननगर -१४ ले घरदैलो तिब्र पारेको छ । विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ वडा अध्यक्षका उम्मेदवार भोट माग्न पुगेका थिए ।रत्ननगर-१४ मा एकिकृत समाजवादिको घरदैलो तिव्र 1घरदैलो कार्यक्रममा वडा नं १४ का वडाध्यक्षका उम्मेदवार हरिकुमार श्रेष्ठ, महिला सदस्य मिरा ढुङ्गेल ,दलित महिला सदस्य मिना कुमारी परियार ,खुल्ला सदस्य टेक बहादुर श्रेष्ठ ,महिला सदस्य बिष्णु भण्डारी कट्टेल लगायतको उपस्थिती रहेको थियो। घरदैलो कार्यक्रममा स्थानियले गरेको भव्य स्वागतले उमेदवार दंग थिए। रत्ननगर-१४ मा एकिकृत समाजवादिको घरदैलो तिव्र 2कार्यक्रताहरुले मतदाताका घरदैलोमा पुगी मत मागेका थिए । घरदैलो कार्यक्रममा सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरुको उत्सहापूर्ण सहभागिता रहेको थियो ।रत्ननगर-१४ मा एकिकृत समाजवादिको घरदैलो तिव्र 3