सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने

0
56
Home-ministry-

काठमाडौं,  बैशाख १९ । सरकारले भोलि इर्द पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि बैशाख २० गते मंगलबार  इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)पर्वका लागि विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए।सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने 1