रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल,मोबाईल एसोसरिज तथा मर्मतमा विशेष छुट

0
193

रत्ननगर,माघ १४- पुर्वि चितवनको रत्ननगरमा कनेक्सन मोबाइल संचालनमा आएको छ । रत्ननगरको सौराहा चोकैमा विहिबारबाट मोबाइल पसल संचालनमा ल्याइएको हो ।

मोबाइल मर्मतलाई मुख्य लक्ष्य राखेर कनेक्सन मोबाइल संचालनमा ल्याइएको संचालक लक्ष्मण सापकोटाले जानकारी दिए। उनले पछिल्लो समय मोबाइल मर्मतको लागि उचित विकल्प नभएर ग्राहकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै कनेक्सन मोबाइलमा उच्च प्रविधिबाट मोबाइल मर्मत सेवा उपलब्ध हुने बताए ।रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल,मोबाईल एसोसरिज तथा मर्मतमा विशेष छुट 1मोबाइलको हार्डवेयर र सफ्टवेयरको विषयमा अध्ययन गरेका अर्का संचालक युवराज सापकोटाले मोबाइल सम्वन्धि सामान्य देखी जटिल समस्याको समाधान कनेक्सन मोबाइलमा हुने बताए । उनले पसलको शुभारम्भको अवसरमा एक हप्तासम्म मोबाईल एसोसरिज तथा मर्मतमा ग्राहकहरुका लागि विशेष छुट प्रदान गरिने जानकारी दिए ।रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल,मोबाईल एसोसरिज तथा मर्मतमा विशेष छुट 2मोबाइल मर्मत बाहेक पसलमा सवै कम्पनीको नयाँ मोबाईल,मोबाइल एसोसरिज,स्पिकर,घडी लगाएको सामाग्री खरिद गर्न सकिनेछ ।