रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन

0
745

रत्ननगर,असोज १३- पुर्वी चितवनको रत्ननगर १५ मा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ।रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन 1३९ सदस्यीय वडा कमिटीको अध्यक्षमा मदन भुजेल चयन भएका छन। कमिटीको उपाध्यक्षमा रोहिणि प्रसाद भट्ट र भिम प्रसाद बगाले,सचिवमा सविना सुवेदी(न्यौपाने),सह-सचिवमा टीका बल्लभ लामिछाने चयन भएका छन।रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन 2नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन 3सो अवसरमा उनले सिंगो नेपाली राजनीतिको नेतृत्व गर्ने गरी समाजबादी पार्टी स्थापना गरिएको भन्दै संगठन विस्तारै गर्दै पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने बताए ।रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन 4जिल्ला कमिटी सदस्य मदन भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकीकृत समाजवादिका जिल्ला अध्यक्ष डा.कृष्ण पन्त,जिल्ला सचिव कुल प्रसाद लामिछाने,प्रदेश कमिटी सदस्य गोविन्द अर्याल,वडा अध्यक्ष हुमनाथ लामिछाने,रत्ननगर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ ,युवा संघ केन्द्रिय सचिवालय सदस्य दिनेश घलान लगायतले मन्तव्य राखेका थिए।रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन 5सो कार्यक्रममा सीता लामिछानेको अध्यक्षतामा ३३ सदस्यीय महिला कमिटी गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा गिता भुजेल,सचिवमा रमा पन्त,सह-सचिवमा लक्ष्मी पाठक र कोषाध्यक्षमा शुशिला दुवाडी चयन भएका छन।रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन 6त्यस्तै,उक्त कार्यक्रममा ३३ सदस्यीय युवा कमिटी समेत गठन गरिएको छ। रामहरी अधिकारीको अध्यक्षतामा गठित उक्त कमिटीको उपाध्यक्षमा सम्राट पाण्डे, सचिवमा आदित्य अम्गाई,सह-सचिवमा मनिष खनाल र कोषाध्यक्षमा आश्मा बगाले चयन भएका छन।रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन 7कार्यक्रममा जिल्ला सदस्य बिष्णु लम्सालले स्वागत मन्तव्य राखेका थिए।रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन 8उक्त कार्यक्रम जिल्ला सदस्य विजय खनालले संचालन गरेका थिए ।