पूर्वी चितवनका पत्रकारलाई प्रेस ज्याकेट सहयोग

0
323

रत्ननगर,साउन ७-
पूर्वी चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई प्रेस ज्याकेट सहयोग गरिएको छ ।पूर्वी चितवनका पत्रकारलाई प्रेस ज्याकेट सहयोग 1

ग्लोबल गोरखा समाज,सामुदायिक सेवा प्रतिष्ठान नेपाल र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालले संयुक्त रुपमा पत्रकारहरुका लागी ३७ हजार ५०० रुपैयाँ बराबरको प्रेस ज्याकेट सहयोग गरेको हो ।पूर्वी चितवनका पत्रकारलाई प्रेस ज्याकेट सहयोग 2

सामग्री प्राप्त गरिसकेपछि पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले सहयोगी संस्थालाई धन्यवाद दिदै पछिल्लो समय पत्रकारहरुलाई प्रेस ज्याकेट अत्यावश्यक भएकोले ज्याकेटले रिपोटीङको लागि थप टेवा पुग्ने विश्वास ब्यक्त गरे ।पूर्वी चितवनका पत्रकारलाई प्रेस ज्याकेट सहयोग 3

सहयोग सामग्री हस्तान्तरण गर्दै महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालकी अध्यक्ष संगीता भट्टराईले पत्रकारको साथमा हामी पनि रहेका छौ भन्दै सहयोग गरेको वताईन ।पूर्वी चितवनका पत्रकारलाई प्रेस ज्याकेट सहयोग 4

कार्यक्रममा सामुदायिक सेवा प्रतिष्ठान नेपालका अध्यक्ष नसिव कृष्ण वस्नेत, सचिव प्रेम भट्ट, देव अस्पताल भरतपुरकी मंजु सिंखडा र पुर्वि चितवनका पत्रकारहरुको उपस्थिती रहेको थियो ।पूर्वी चितवनका पत्रकारलाई प्रेस ज्याकेट सहयोग 5