एकता टोल बिकास संस्थाद्वारा १६ सदस्यीय तदर्थ समिती सहितको युवा क्लव गठन

0
681

चितवन,असार २१-

चितवनको भरतपुर महानगरपालिका -१२ स्थित जिल्ला प्रशासन एकता टोल बिकास संस्थाद्वारा १६ सदस्यीय तदर्थ समिती सहितको युवा क्लव गठन गरिएको छ। हरि श्रेष्ठको अध्यक्षतामा गठित उक्त क्लवमा उपाध्यक्षमा अस्मि रीमाल ,सचिवमा अमृत पौडेल, सह- सचिवमा अनिष कोइराला र कोषाध्यक्षमा प्रशान्त घिमिरे चयन भएका छन।एकता टोल बिकास संस्थाद्वारा १६ सदस्यीय तदर्थ समिती सहितको युवा क्लव गठन 1क्लवका सदस्यहरुमा शुलभ न्यौपाने,आयुष रीमाल, प्रसन्न भट्टराई ,समीर घिमिरे ,मन्दिप जोशि,आर्यन पाठक ,सुस्मिता सुवेदी,सुदिप चालिसे,कुसल थापा,अनित सुवेदी र असु भट्टराई रहेका छन । एकता टोल बिकास संस्थाद्वारा १६ सदस्यीय तदर्थ समिती सहितको युवा क्लव गठन 2 त्यस्तै, सल्लाहकारहरुमा सहजवाग्ले ,सुचित अमात्य,सन्देस बि.क रहेका छन । एकता टोल बिकास संस्थाद्वारा १६ सदस्यीय तदर्थ समिती सहितको युवा क्लव गठन 3