चितवन,असार २१-
चितवनको भरतपुर महानगरपालिका -१२ स्थित जिल्ला प्रशासन एकता टोल बिकास संस्थाद्वारा १६ सदस्यीय तदर्थ समिती सहितको युवा क्लव गठन गरिएको छ। हरि श्रेष्ठको अध्यक्षतामा गठित उक्त क्लवमा उपाध्यक्षमा अस्मि रीमाल ,सचिवमा अमृत पौडेल, सह- सचिवमा अनिष कोइराला र कोषाध्यक्षमा प्रशान्त घिमिरे चयन भएका छन।क्लवका सदस्यहरुमा शुलभ न्यौपाने,आयुष रीमाल, प्रसन्न भट्टराई ,समीर घिमिरे ,मन्दिप जोशि,आर्यन पाठक ,सुस्मिता सुवेदी,सुदिप चालिसे,कुसल थापा,अनित सुवेदी र असु भट्टराई रहेका छन ।
त्यस्तै, सल्लाहकारहरुमा सहजवाग्ले ,सुचित अमात्य,सन्देस बि.क रहेका छन ।