पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टी,२३ जनाको मृत्यु

0
236

काठमाडौं, असार २१-

पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै ,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने दुई हजार २११ जना निको भएका छन् ।