नारायणगढ- मुग्लिन सडकखण्डको १४ किलोमा खस्यो ठूलो ढुङ्गा, ढुङ्गा भोली बिहान मात्रै हटाइने

0
387

चितवन,असार १७-

नारायणगढ- मुग्लिन सडकखण्डको १४ किलोमा ठूलो ढुङ्गा खसेको छ ।सो स्थानमा एकतर्फी यातायात संचालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सडकखण्ड अन्तर्गत अन्य ठाँउका पहिरो हटाइएको छ ।नारायणगढ- मुग्लिन सडकखण्डको १४ किलोमा खस्यो ठूलो ढुङ्गा, ढुङ्गा भोली बिहान मात्रै हटाइने 1

अहिले सडकखण्ड एकतर्फी रुपमाा संचालनमा आएको प्रहरीले जनाएको छ । १४ किलोमा खसेको ढुङ्गा भोली बिहान मात्रै हटाइने प्रहरीको भनाई छ ।