चितवन,असार ८- नेकपा माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचन्डले देशलाई दुर्धटनामा जान नदिने बताउनु भएको छ । सोमबार माओवादी केन्द्रकी नेता तथा पूर्ब सभामुख पूर्णकुमारी सुबेदिका पिता हरी प्रसाद पौडेलको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै सो कुरा वतायका हुन् ।सो अवसरमा अध्यक्ष प्रचन्डले समृद्द नेपाल र नेपाली जनताको मजबुत एकताकालागी आफू लडीरहेको बताउनु भएको छ् ।
समसामयिक देसको राजनितिक अवस्थाकाबारेमा चर्चा गर्दै राजनितिक आकासमा देखियको कालो बदल अन्त्य गरेर कुनैपनि काजनितिक दुर्धटनाबाट देसलाई जोगाउन आफूहरू कृयासिल रहेको बताए । अध्यक्ष प्रचन्डले नेपाली जनताको बलिदानिपूरण संधर्ष ,मदेस आन्दोलन र बिृहद जनआन्दोलन बाट प्राप्त उपलब्धीहरूलाई सिध्याउन बर्तमान सरकार लागिपरेको भन्दै यसलाई जसरीपनि रोकेर संबिधानलाई ट्रयाकमा ल्यायर देसलाई अगाढी बढाउने बताए ।आफूले नेपाली कम्यूनिस्ट आन्दोलनलाई एकताबद्दगर्न प्रस्ताबसहिल नेकमा ऐमालेसंग पार्टी एकता गरेको बताउदै प्रधानमन्त्री के पी ओलिले तेसलाई चकनाचुर पारेको बताय ।प्रम ओलीको तानासाही सैली अब देसले धान्नै नसक्ने बताउदै छिट्टै देसलै निकास पाउने बिस्वास समेत ब्याक्त गरेका थिए ।
सो अवसरमा अध्यक्ष प्रचन्डले स्वगिय हरीप्रसाद पन्डित कम्यूनिस्ट आन्दोलनलाई ठूलो योगदान दियको भन्दै स्वगिय पौडेल पेरति स्रद्दान्जली ब्याक्त गर्दै परिवारजनमा समबेदना ब्याक्त गरेका थिए ।पौडेलको ९० बर्षको उमेरमाअसार २ गते निधन भयको थियो । आईतवार सॉझ चितवन आयका अध्यक्ष प्रचन्डले सोमवार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केहिदिन अगी अबिकल बर्षाका कारण आयको बाढिका कारण डुबानमा परेको वडा न २६ को सिसई लगयतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरूसंग जिल्ला प्रसासन कार्यालयचितवनमा छलफल पछी आजै काठमान्डौ फर्किने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: