प्रमुख समाचारराजनीतिसमाचारसमाज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली (लाइभ) By Santosh Bastakoti - आरुषी खबर - शुक्रबार, १४ जेष्ठ २०७८ 0 389 Share on Facebook Tweet on Twitter काठमाडौं,जेठ १४- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। कोरोनाभाइरसको महामारीविरूद्ध सरकारले गरेका काम र अन्य समसामयिक विषयमा ओलीले सम्बोधन गरिरहेका छन्। हेर्नुस् लाइभ: प्रकाशित मिति: शुक्रबार, १४ जेष्ठ २०७८