काठमाडौँ, १३ जेठ-
देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १०६ जनाको मृत्यु भएको छ भने ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।
त्यस्तै, ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: