अखिल(क्रान्तिकारी) रत्ननगरको संयोजकमा चोकबहादुर गुरुङ

0
69

रत्ननगर,बैशाख १९-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रत्ननगर नगर कमिटी गठन भएको छ । सुशन पौडेल ईन्चार्ज र चोकबहादुर गुरुङ ‟चोके ” संयोजक रहने गरी नगर कमिटी गठन भएको हो ।

त्यस्तै, रत्ननगरवाट अखिल (क्रान्तिकारी) जिल्ला कमिटी सदस्यमा प्रनिल तामाङ, अनिल थापा, विष्णु बगाले, मोनिका सिलवाल रहेको रत्ननगरका अखिल (क्रान्तिकारी)का फ्याक्सन इन्चार्ज दयाराम पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here