पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

0
455

रत्ननगर,फागुन २४-चितवनको रत्ननगर-१५ मा अवस्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो साधारण सभा आज सम्पन्न भएको छ।पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 1पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 2बाग्मती प्रदेश सभा सदस्य तथा नेकपा चितवन ईन्चार्ज माननीय कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य माननीय कंचन खनाल,रत्ननगर नगरपालिका नगर प्रमुख नारायण वन ,नगर उप-प्रमुख बिमला दुवाडी , संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना कार्यालय चितवनकी ईन्जिनियर सुजाता पोखरेल विशिष्ट अतिथिको रुपमा रहेका थिए।पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 3पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 4त्यस्तै,अतिथिको रुपमा रत्ननगर नगरपालिका वडा नम्बर-१४ का वडा अध्यक्ष हरि कुमार श्रेष्ठ ,रत्ननगर-१५ का वडा अध्यक्ष हुमनाथ लामिछाने,रत्ननगर नगरपालिका वडा नम्बर-१६ का वडा अध्यक्ष हेमराज थापा ,जिल्ला समन्वय समितीको सदस्य लिलादेवी पोखरेल,नेकपा नगर अध्यक्ष केपि लामिछाने,नेकपाका नेता ओम लामिछाने,नेपाली काँग्रेसका क्षेत्रीय सचिव दण्डपानी लामिछाने,पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक सदस्य ज्यन्द कुमार श्रेष्ठ ,उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा,पिठुवा सिंचाईका अध्यक्ष पौष प्रसाद पोख्रेल,जन जागृती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न मिश्र ,निवार्चन समिति संयोजक बिष्णु अर्याल,पिठुवा गरिबी निवारण तथा साना किसान सहकारी संस्थाका अध्यक्ष रमेश लामिछाने,सृजनशिल महिला बचत तथा ऋण संस्थाकि अध्यक्ष बिष्णु कट्टेल,द्वारिकादास माध्यमिक विद्यालयकि अध्यक्ष गिता देवकोटा, रत्ननगर नगरपालिका -१६ का वडा सदस्य बिष्णु रिमाल , रत्ननगर नगरपालिका -१५ का वडा सदस्य रामकृष्ण खडका,रत्ननगर नगरपालिका -१५ कि वडा सदस्य रूकमाया परियार,पाञ्चायन दुग्ध उतपादक सहकारी संस्थाको अध्यक्ष सन्दिप रेग्मी,पिठुवा खानेपानी संस्था तथा सरसफाइ उपभोक्ता संस्थाका संस्थापक पदाधिकारी तथा सदस्यहरू/निवर्तमान पदाधिकारी तथा सदस्य ज्युहरू लगायत विभिन्न सामाजिक संघसंस्थाको प्रमुख एंव् प्रतिनिधिरू लगायत रहेका थिए।पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 5पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 6पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 7

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष मुक्ति लामिछानेले राख्नुभएको थियो।यस्तै,लेखा समिति संयोजक गौतम बाबु अर्यालले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष बिष्णु भण्डारी कट्टेलले प्रस्तुत गर्नुभएको थियो।त्यसैगरी, संस्थाको सचिव बासु लामिछानेले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए।पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 8

कार्यक्रममा संस्थाको अध्यक्ष आशिक तामाङले संस्थाको भावि नीति तथा कार्यक्रम एंव् बजेट प्रस्तुत गरेका थिए।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा बाबुराम मगर पुरस्कृत भएका थिए।पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 9कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय माननिय कृष्ण प्रसाद खनाल र कंञ्चन खनाल,रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन,रत्नगरनगर नगरपालिका उप-प्रमुख बिमला दुवाडी संस्थाका परिषद सदस्यहरू रामचन्द्र दुवाडी,रिता नेपाल,बिधालय ब्यबस्थापन समितिहरूको तर्फ बाट रत्ननगर नगरपालिका वडा नम्वर १६ का वडा अध्यक्ष हेमराज थापा, नेकपा नगर अध्यक्ष केपि लामिछाने,नेपाली काग्रेसका क्षेत्रिय सचिव दण्डपाणी लामिछाने,नेकपा नगर सचिव ओम लामिछाने,संस्थाका संस्थापक अध्यक्ष जयन्द कुमार श्रेष्ठ,रत्ननगर नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हरि कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 10बार्षिक साधारणसभा बाट विभिन्न कार्यहक्रमरु पारित भएका छन।पारित भएका कार्यक्रमहरुमा नयाँ योजनाका लागि सार्वजनिक जग्गा खोजी वा जग्गा खरिद गर्ने, सुकुम्वासी बिपन्न बर्गलाइ धारा जडान दिइदै आएको २५% छुट लाई ५०% छुट दिने,सामुदायिक बिधालयहरूलाइ पानी महशुलमा दिइदै आएको ३५% छुट लाई वृद्धि गरि ५०% बनाइने,आर्थिक रूपमा बिपन्न बर्गलाइ धारा जडानमा २५% छुट को ब्यबस्था गरिने,संस्थामा कार्यरत कर्मचारीहरूलाइ जीवन बिमा पोलिसी खरिद गरि ५०% संस्था ले र ५०% कर्मचारी ले ब्यहोर्ने गरि बिमा पोलिस लागू गर्ने,
संस्थाले आफ्नो क्षेत्र भित्र सार्वजनिक कार्यक्रमहरूमा मिनिरल वाटर प्रयोगमा कमिको लागि बोतल बितरण अभियान संचालन गर्ने,वडा कार्यालयहरू संग चाडै नै समन्वय गरि सरसफाइ सम्बन्धि कार्यक्रम संचालन गर्ने लगायत रहेका छन।पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 11संस्थाको सचिव बासु लामिछानेले संचालन गर्नुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष आशिक तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो।पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न 12

तपाइको प्रतिक्रिया दिनुहोस्