पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

0
40

रत्ननगर,फागुन २२-चितवनको रत्ननगर-१५ मा अवस्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो साधारण सभा आज सम्पन्न भएको छ।
बाग्मती प्रदेश सभा सदस्य तथा नेकपा चितवन ईन्चार्ज माननीय कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य माननीय कंचन खनाल,रत्ननगर नगरपालिका नगर प्रमुख नारायण वन ,नगर उप-प्रमुख बिमला दुवाडी , संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना कार्यालय चितवनकी ईन्जिनियर सुजाता पोखरेल विशिष्ट अतिथिको रुपमा रहेका थिए।त्यस्तै,अतिथिको रुपमा रत्ननगर नगरपालिका वडा नम्बर-१४ का वडा अध्यक्ष हरि कुमार श्रेष्ठ ,रत्ननगर-१५ का वडा अध्यक्ष हुमनाथ लामिछाने,रत्ननगर नगरपालिका वडा नम्बर-१६ का वडा अध्यक्ष हेमराज थापा ,जिल्ला समन्वय समितीको सदस्य लिलादेवी पोखरेल,नेकपा नगर अध्यक्ष केपि लामिछाने,नेकपाका नेता ओम लामिछाने,,नेपाली काँग्रेसका क्षेत्रीय सचिव दण्डपानी लामिछाने,पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक सदस्य ज्यन्द कुमार श्रेष्ठ ,उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा,पिठुवा सिंचाईका अध्यक्ष पौष प्रसाद पोख्रेल,जन जागृती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न मिश्र ,निवार्चन समिति संयोजक बिष्णु अर्याल,पिठुवा गरिबी निवारण तथा साना किसान सहकारी संस्थाका अध्यक्ष रमेश लामिछाने,सृजनशिल महिला बचत तथा ऋण संस्थाकि अध्यक्ष बिष्णु कट्टेल,द्वारिकादास माध्यमिक विद्यालयकि अध्यक्ष गिता देवकोटा, रत्ननगर नगरपालिका -१६ का वडा सदस्य बिष्णु रिमाल , रत्ननगर नगरपालिका -१५ का वडा सदस्य रामकृष्ण खडका
वडा सदस्य रत्ननगर नगरपालिका -१५ कि वडा सदस्य रूकमाया परियार,पाञ्चायन दुग्ध उतपादक सहकारी संस्थाको अध्यक्ष सन्दिप रेग्मी,
पिठुवा खानेपानी संस्था तथा सरसफाइ उपभोक्ता संस्थाका संस्थापक पदाधिकारी तथा सदस्यहरू/निवर्तमान पदाधिकारी तथा सदस्य ज्युहरू लगायत विभिन्न सामाजिक संघसंस्थाको प्रमुख एंव् प्रतिनिधिरूको लगायतको रहेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here