चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै…..’बोलको गित सार्वजनिक

0
62

विभिन्न पुस्तक प्रकाशन गरि सकेका साहित्यकार, सर्जक तथा व्यवसायी घिमिरेले ‘उनले जस्तै..’ बोलको गितमा उत्कृष्ट शब्द भरेका छन। हाल सम्म घिमिरेको मौनता उपन्यास, मेरो बैंसको क्यालेण्डर कविता संग्रहलगायतका कृतिहरु प्रकाशित छन।
सार्वजनिक गीतको भिडियोमा कमल सिंह, नग्मा श्रेष्ठ र समिक्षा पोखरेललाई अभिनय रहेकोे छ । म्युजिक भिडियोलाई राज केसीले निर्देशन गरेका छन् भने रमेश थापाले सम्पादन गरेका छन् ।
हेरौ ‘उनले जस्तै…..’ गितको भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here