नेपाल योगधाम फाउन्डेशन द्वारा योग प्रशिक्षण सम्पन्न

0
94

काठमाडौं,माघ २-

नेपाल योगधाम फाउन्डेशनले राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौँमा योग सम्बन्धी प्रशिक्षण दिएको छ।

फाउन्डेशनले नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रीय कार्यालयमा योगको प्रशिक्षण दिनुका साथै स-साना विद्यार्थी हरुलाई मध्यनजर गर्दै स्मरण शक्ति प्रदान हुने ध्यानको विधि तथा आसनको बारेमा पनि जानकारी दिने गरेको संस्थाका कोषाध्यक्ष तथा योग गुरु समेत रहेका केदारनाथ वस्ताकोटीले जानकारी दिए।

फाउन्डेशनले नेपालमा धेरै जनालाई योग ,ध्यान र आसनको बारेमा जानकारी दिदै र प्रशिक्षण दिदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here