असोज ५ गतेबाट लामो दुरीको यातायात र आन्तरिक हवाई उडान गर्ने सरकारको निर्णय

0
96

काठमाडौं,भदौ २९-                                        सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here