पछिल्लो २४ घण्टामा ६२९ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या १०७२८ पुग्यो

0
78

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय २९ थप जना कोरोना संक्रमित थपिएका छन।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। हाल सम्म कुल २ हजार ३ सय ३८ जना निकाे भइ घर फर्किएका छन्।

यस्तै, २४ जना मृतकमा कोरोना पुष्टि भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here