आज देशभर कुन ठाउँमा कती भेटिए कोरोना संक्रमित

0
75

काठमाडौं, असार ६-

पछिल्लो २४ घण्टामा नेपालमा ३३१ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । जसमा ७५६ महिला र पुरुष ७ हजार ८४९ रहेका छन्।

संक्रमितको विवरण

डोटी ६१

नवलपरासी पूर्व ३२

महोत्तरी २४

तनहुँ २३

बागलुङ २०

बैतडी १८

गुल्मी १८

पाल्पा १८

डडेलधुरा १२

झापा १

सुनसरी २

मोरङ ८

सर्लाही ९

बारा ४

कैलाली १

काठमाडौं १

नवलपरासी पश्चिम १

रामेछाप ३

रौतहट २

रुपन्देही १

धादिङ ८

भक्तपुर ७

स्याङ्जा १

रौतहट ५

कैलाली २

बाँके १४

बर्दिया ७

रुकुम पश्च‍िम १

दाङ ४

प्यूठान ८

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here