पछिल्लो २४ घण्टामा ६७१ कोरोना संक्रमित थपिए ,संक्रमितको संख्या ७८४८ पुग्यो

0
89

काठमाडौं, असार ४-

नेपालमा पछिल्लो २४ घण्टामा ६७१ कोरोना संक्रमित थपिएका छन।

यो सँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोना मुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here