कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो : स्वास्थ्य मन्त्रालय

0
161
Corpse

काठमाडौं, जेठ ३०–

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

केहीदिन अघि मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको बिहीबार कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here