चितवनमा फेरी थपिए ७ जना कोरोना संक्रमित , आजै ३० पुग्यो संक्रमित संख्या

0
148
चितवनमा आज(सोमबार) साँझ थप ७ जना कोरोना संक्रमित थपिएका छन।

भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

यस अघि आजै दिउँसो २३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको थियो ।

यो सँगै आज(सोमबार) चितवनमा एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here