इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुँदै

0
162

काठमाडौं,जेठ २४-

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुने भएको छ ।

सन् २०२०/२१ को सिजन सेप्टेम्बरको दोस्रो साताबाट गर्ने तयारी भएको प्रिमियर लिगले जनाएको छ ।

नयाँ सिजनको मिति सेप्टेम्बर १२ वा १३ लाई प्रस्ताव गरिएको छ । कोरोना भाईरसको महामारीले यस सिजनको लिग सकिएको छैन ।

कोरोनाले गत मार्चबाट स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ । यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here