आजै थपिए २८८ जना कोरोना संक्रमित, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

0
140

काठमाडौं, जेठ २०–

नेपालमा आज (मंगलबार) मात्र थप २८८ जना कोरोना संक्रमित थपिएका छन । । यो अहिलेसम्मकै उच्च वृद्धिदर हो।

यो संगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । हिजो (सोमबार) एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आजसम्ममा ७५ हजार ३४३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । यस्तै थप ४५ जना संक्रमित डिस्चार्ज भएका छन् । यससंगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here