भारतका चर्चित संगितकर्मी वाजिद खानको कोरोनाको कारण मृत्यु

0
250

काठमाडौँ,जेठ २०-

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको गएराती निधन भएको छ ।

भारतीय अनलाइन आजतकका अनुसार कोरोनाभाइरसका कारण ४२ वर्षको उमेरमा गएराती निधन भएको हो ।

उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो ।

स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here